image
image

एकै पटक एउटै व्यक्तिमा भेटियो ब्लैक–ह्वाइट फंगस

एजेन्सी, १२ जेठ । कोरोना भाइरसको महामारीसँगै ब्लैक र ह्वाइट फंगशले दुःख दिइरहेको छ । भारतमा एकै व्यक्तिलाई ब्लैक एण्ड ह्वाइट फंगस एकैपटक भएको छ ।

ग्वालिएर जयारोग्य अस्पतालमा एक व्यक्तिमा ब्लैक एण्ड ह्वाइट फंगस भेटिएको हो । बिरामीलाई साइनसमा ब्लैक फंगसको लक्षण देखिएको थियो ।
सोमबार बिरामीको शल्यक्रिया भएको थियो । शल्यक्रिया पछि बिरामीमा ह्वाइटको फंगसको टिश्यु भेटिएको थियो । जसलाई डाक्टरले अपरेशन गरेर बाहिर निकाले ।

उत्तरप्रदेशको मेरठमा फंगसको समस्या आएको हो । बिरामीको दुरबिन बिधिबाट डाक्टरहरुले ब्लैक र ह्वाइट फंगसलाई निकालेपछि ती व्यक्तिको आँखाको ज्योति बचेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।