image
image

कोरोनाविरुद्ध खोप लगाउने पहिलो पुरुषको मृत्यु

काठमाडौँ, १२, बुधबार । विश्वमै कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउने पहिलो व्यक्तिको निधन भएको छ । बेलायतका ८१ वर्षे विलियम सेक्सपियरको निधन भएको हो । बेलायती सञ्‍चारमाध्यमहरूको अनुसार सेक्सपियरको कोभिडसँग असम्बन्धित बिमारीका कारण निधन भएको हो ।
  
गत वर्ष डिसेम्बर ८ मा युनिभर्सिटी हस्पिटल कन्भेन्ट्री एन्ड वार्विक्सायरमा उनले खोप लगाएका थिए । ९१ वर्षिय महिला मार्गारेट किननपछि उनले  पहिलो फाइजर बायोटेक खोप लगाएका थिए । बील सेक्सपियरका नामले पनि चिनिने उनी कुशल फोटोग्राफर थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।