image
image

प्राइम कमर्सियल बैंकद्वरा वीर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण 

काठमाडौँ, १२, बुधबार । प्राइम कमर्सियल बैंकले वीर अस्पताललाई करिव ३० लाख रुपैयाँ बराबरको पिपिई सेट, पोर्टेवल अक्सिजन सिलिण्डर, फेस मास्क, स्यानिटाइजर, अक्सिजन ट्रली लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 

बैंकका संचालक मनोज पौडेलले कोभिड युनिफाइड केन्द्रीय अस्पताल ९वीर अस्पताल०का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच हस्तान्तरण गरे।बैंकले कोरोना भाइरस संक्रमण विरुद्घको लडाईमा गर्दै आएको सहयोगलाई भविष्यमा समेत जारी राख्ने प्रतिबद्धता जनाएको छ। 

विभिन्न अस्पतालमा विरामी शैया, अक्सिजन लगायत स्वास्थ्य सामग्रीको चरम अभाव भएका बेला बैंकले सुदूर पश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई क्रमश ६० थान तथा ४० थान अक्सिजन सिलिण्डर वितरण गरेको थियो। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।