image
image

दुई सातामा विदेशमा कोरोनाका कारण ४१ नेपालीको मृत्यु

काठमाडौं, ११, मंगलबार। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले विकराल रुप लिदैँ गएको छ । कोरोना भाइरस संक्रमणका कारण दुई सातमा विदेशमा रहेका थप ४१ जना नेपालीको मृत्यु भएको छ। 

गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार भारतमा २९, कतारमा ८, फ्रान्समा १, माल्दिम्समा १, बेल्जियममा १ र पोर्चुगलमा १ जना नेपालीको कोरोना संक्रमणका कारणले ज्यान गएको हो। 

संघले संकलन गरेको तथ्यांकअनुसार भारतसहित विश्वभकरका २८ मुलुकमा हालसम्म ४२३ जना नेपालीको कोरोनाका कारण मृत्यु भइसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।