image
image

एनआरएनएद्वरा चीनबाट पाँचसय अक्सिजन कन्सन्ट्रेटर पठाउने

काठमाडौं, ११, मंगलबार। गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले नेपालमा रहेका कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा सघाउनका लागि पाँचसय वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने भएको छ।

 चीनबाट ५०० अक्सिजन कन्सन्ट्रेटरको अर्डर गरिएको छ र सकेसम्म छिटो नेपाल पुर्‍याउने पहल भइरहेको छ, संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत संघले यसअघि ओमानबाट५६० अक्सिजन सिलिण्डर र ती सिलिण्डरको लागि चाहिने५६० रेगुलेटर चीनबाट ल्याएर हस्तान्तरण गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।