image
image

झापाका वडाध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौँ, ८, शनिबार। कोरोना संक्रमणका कारण झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष चन्दन मेचेको मृत्यु भएको छ । गम्भीर अवस्थामा उपचाररत वडाध्यक्ष मेचेको आज ११:३० बजे मृत्यु भएको हो ।

वडाध्यक्ष मेचे दुई हप्ता अघिदेखि कोरोना संक्रमित भएका थिए । संक्रमित मेचे केही दिन होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि बिर्तासिटि लगिएको थियो ।

वडाध्यक्ष मेचे बिर्तामोडस्थीत बिर्तासिटि अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए । उनको उपचारको क्रममा नै मृत्यु भएको मेचीनगर वडा नम्बर ८ का वडा सदस्य सन्तोष मेचेले जानकारी दिए हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।