पछिल्लो २४ घण्टामा भारतमा ४१ सयको मृत्यु, २ लाख ५७ हजार बढी संक्रमित
काठमाडौँ, ८, शनिबार। कोरोनाभाइरस संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा भारतमा ४ हजार १ सय ९४ जनाको मृत्यु भएको छ । २ लाख ५७ हजार २ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् । २४ घण्टामा ३ लाख ५७ हजार ६ सय ३० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
भारतमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ करोड ६२ लाख भन्दा बढी संक्रमित भएका छन् भने २ करोड ३० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।
भारतमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ करोड ६२ लाख भन्दा बढी संक्रमित भएका छन् भने २ करोड ३० लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।