image
image

नेपाल टेलिकमले चिकित्सकलाई निःशुल्क मोबाइल सेवा दिने 

काठमाडौं । नेपाल टेलिकमले नेपाल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई निःशुल्क मोबाइल सेवा दिने भएको छ । नेपाल मेडिकल काउन्सिलले सूचना जारी गर्दै सेवा लिन चाहने चिकित्सकलाई फारम भर्न आग्रह गरेको छ ।


चिकित्सकहरूका लागि एक महिना निःशुल्क भ्वाइस प्याकको व्यवस्था गरिएको काउन्सिलले जनाएको छ ।  नेपाल टेलिकमबाट यो सुविधा प्राप्त गर्नका लागि मोबाइल नम्बर चिकित्सक स्वयंकै नाममा हुनुपर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।