image
image

बाँकेमा १५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ७, शुक्रबार । कोरोना भाइरस संक्रमणबाट बाँके जिल्ला पनि निकै प्रभाति बनेको छ । त्याहाँका विभिन्न अस्पतालमा साढे १६ घण्टाको अन्तरालमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजलगायत अस्पतालमा बिहीबार दिउँसो ३ बजेदेखि शुक्रबार बिहान साढे ७ बजेसम्म ती संक्रमितको मृत्यु भएको हो।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका अनुसार मृतकमध्ये बाँकेका आठ र सल्‍यान र कैलालीका दुई/दुई जना छन् । त्यस्तै दाङ, बर्दिया र प्‍युठानका एक/एक जना छन् । कोरोना संक्रमणबाट शुक्रबार बिहानसम्म बाँकेमा जिल्लाभित्रकै २ सय ६७ र अन्‍य जिल्लाका उपचारका लागि आएका २२२ जना कोरोना संक्रमतिको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।