image
image

काठमाडौं परिसरमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, ६, बिहीबार । कोरोना संक्रमण भएका नेपाल प्रहरीका एक डीएसपीको मृत्यु भएको छ। दुई साताअघि कोरोना परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उचार गराइरहेका डीएसपी राजकुमार केसीको उपचारको क्रममा मृत्यु भएको हो। उनी महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए। केही समय परिसरमा उनले प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए।

उनलाई संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएकाले प्रहरी अस्पताल महाजगञ्ज भर्ना गरिएको हो थियो। दोस्रो लहरको कोरोनाको कारण अहिलेसम्म ५ सय भन्दा बढी प्रहरी संक्रमित भइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।