image
image

 जसपा नेता जीतेन्द्र सिंहको कोरोना संक्रमणबाट निधन

काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य जीतेन्द्र सिंहको निधन भएको छ । उनको आज उपचारका क्रममा निधन भएको हो ।सिंहलाई सोमबार हेलिकोप्टरबाट आकस्मिक उपचारका लागि काठमाडौं ल्याइएको थियो। जटिल अवस्थामा ल्याइएका सिंहको विहान निधन भएको हो ।

प्राविधिक क्षेत्रमा लामो समय काम गरेका सिंह हेटौंडास्थित वन विज्ञान क्याम्पसमा स्ववियु सभापति पनि बनेका थिए । उनी काँग्रेसको राजनीति गर्दै मधेश आन्दोलन अगाडि मधेशवादी दलमा सक्रिय भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।