image
image

भारतमा कोरोनका बिरामीलाई प्लाज्मा थेरापीबाट उपचार गर्न रोक 

काठमाडौँ, ४, मंगलबार । भारतमा कोरोना भाइरस संक्रमणका बिरामीलाई प्लाज्मा थेरापीबाट उपचारमा गर्न रोक लगाइएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले कोरोनाको उपचारमा क्लिनिकल गाइडलाइनमा परिवर्तन गरेको हो। आईसीएमआरले प्लाज्मा थेरापीबाट कोरोनाका बिरामीको स्वास्थ्य सुधार भएको प्रमाण नभएको जनाएको छ। 

गत वर्ष आईसीएमआरले कोरोनाका ४ सय बिरामीमा प्लाज्मा थेरापी परीक्षण गरेको थियो। अन्तर्राष्ट्रिय स्तरमा परिएको परीक्षणमा पनि यसबाट बिरामीलाई फाइदा भएको नपाइएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।