image
image

पेट्रोल र डिजेलमा विक्रेताहरूले लिँदै आएको कमिशन बढाउने सहमति 

काठमाडौँ माघ १७ । आज शनिवार निगमको केन्द्रीय कार्यालय बबरमहलमा नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनबीच  छलफल भएको छ। उक्त छलफलमा अधिकृत विक्रेताहरूले लिँदै आएको पेट्रेल तथा डिजेलको कमिशन वृद्धि गर्न सहमति भएको छ ।    
जसअनुसार, अब पेट्रोलमा ३.३९५ प्रतिशत र डिजलमा ३.१२ प्रतिशत कमिशन अधिकृत विक्रेताहरूले लिने भएका छन् । यस अघि उनीहरूले पेट्रोलमा ३ प्रतिशत र डिजलमा २.६५ प्रतिशत कमिशन लिँदै आएका थिए ।



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।