image
image

शाओमीको पोको एक्स ३ प्रो नेपाली बजारमा 

काठमाडौँ, ३, सोमबार। शाओमीको पोकोको स्मार्टफोन पोको एक्स ३ प्रो नेपाली बजारमा भित्र्याएको छ । पोको इन्डस्ट्रि रिडिफाइनिङ स्मार्टफोन ब्रान्डले एफ १ को प्रोफर्मेन्स लेगेसीलाई ध्यानमा राखी बजारमा ल्याएको उक्त फोन शाओमीले नेपाल भित्र्याएको हो । 

पहिलेको स्मार्ट फोनको अनुभवका आधारमा पोको एक्स ३ प्रोको गुणस्तर राम्रो रहेको कम्पनीले जनाएको छ । उनका अनुसार, अहिलेसम्म राम्रो मानिएको स्मार्ट फोनको मूल्य ४० हजार रुपैयाँ पर्छ । उक्त फोनमा एमएमटी चार्जिङ प्रविधिबाट बनाइएको ठूलो ब्याट्री रहेको छ । साथै इन–बक्स फास्ट ३३ डब्लू टाइप–सी चार्जर पनि रहेको छ ।

त्यस्तै ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।