image

भारतमा पछिल्लो २४ घण्टामा ३० लाख बढी संक्रमित, ३ लाख ६२ हजार ३६७ जना कोरोना मुक्त 

काठमाडौँ, २, आइतबार । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १० हजार ५८० जना नयाँ संक्रमित थपिएका छन् । यो आँकडा पछिल्लो २५ दिनको सबैभन्दा कम हो । 

मृत्युदरको आँकडा भने अहिले पनि चिन्ताको विषय बनेको छ । भारतमा शनिबार कोरोनाका कारण ४,०७५ जनाको ज्यान गएको छ ।

 शनिबार कूल ३ लाख ६२ हजार ३६७ जनाले कोरोना जितेका छन् । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या ५५,९३१ को कमी भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।