image
image

एप्पलको  सस्तो फाइभजी आईफोन एसई प्लस सार्वजनिक हुँदै

काठमाडौं माघ १७ । विश्वमा सार्भादिक चर्चा कमाउन सफल विधुतीय सामाग्री कम्पनी एप्पलले फाइभजी स्मार्टफोनको रुपमा आईफोन एसई प्लस चाँडै सार्वजनिक गर्ने भएको छ । एसई कम्पनीको सस्तो स्मार्टफोन सिरिज हो ।
 हाल प्राप्त जानकारी अनुसार कम्पनीले सस्तो फाइभजी फोन आउँदो अप्रिलमा सार्वजनिक गर्नेछ ।जसको बजार मूल्य करिब ५८ हजार रुपैयाँको हाराहारीमा पर्नसक्ने आँकलन गरिएको छ । हाल बजारमा उपलब्ध आईफोन एसई २०२० को मूल्य अन्तर्राष्ट्रिय बजारमा ४७ हजारको हाराहारीमा रहेको छ ।

यस हिसाबले हेर्ने हो भने नयाँ आईफोन एसई प्लसको मूल्य त्यसभन्दा ११ हजार रुपैयाँ बढी हुनेछ ।उपलब्ध जानकारी अनुसार आईफोन एसई प्लसमा ६.१ इन्चको आईपीएस डिस्प्ले रहने छ ।

साथै फोनमा होम बटन उपलब्ध हुने छैन । फोनमा १२ मेगापिक्सेलको रियर क्यामरा रहने छ । सेल्फीका लागि भने७ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।