image
image

 धरानमा एक कोरोना संक्रमितको मृत्‍यु

काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

इटहरी–२०, सुनसरीका ७८ वर्षीय पुरूषको बिहीबार विहान ९स्५० बजे मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

उनलाई वैशाख २९ कोरोना परिक्षमा रिपोट पोजेटिप आएपछि सोही दिन वीपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।