image
image

खुले ३० सिमा नाका : नेपाल छिर्ने भारतीयले भने स्वीकृति लिनुपर्ने

काठमाडौं माघ १९ । विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण बन्द गरिएको ३० नाका आज बाट खुलेका छन् ।गृह मन्त्रालयले भारत र चीनसँग सीमा जोडिएका जिल्लाहरुमा पत्राचार गर्दै नाका खुल्ला गर्न निर्देशन दिएको हो।मन्त्रिपरिषद्को बैठकले निर्णय अनुसार मन्त्रालयले नाकाहरू खोल्न  पत्रचार गरेको हो।  

  नेपालले गएको चैत पहिलो साताबाट बन्द रहेका नाकाहरू खुल्ला गर्न सरकारले निर्देशन दिएको छ । बन्द नाका मध्ये २८ ओटा भारतीय नाका हुन् भने २ ओटा चिन सँग जोडिएको नाका हो । गृह मन्त्रालयका प्रवक्ता चन्द्रबहादुर बुढाले  केहि शर्तहरु पालना गरेर नाकाबाट आवतजावत गर्न सकिने जानकारी दिएका छन् ।   नेपालीहरुका लागि सामान्य आवतजावतमा रोक नभए पनि भारतीय नागरिकको हकमा भने गृह मन्त्रालयसँग समन्वय गरेरमात्र नेपाल छिर्न दिन जनाइएको छ। 
     


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।