image
image

बाबर आजमले जिते ‘प्लेअर अफ दि मन्थ’ अवार्ड

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका ओपन ब्याट्सम्यान कुशल भुर्तेल मनोनयनमा परेको आईसीसी ‘प्लेयर अफ दि मन्थ’ अवार्ड पाकिस्तानका बाबर आजमले जितेका छन्। तर बाबरले भुर्तेल र आफ्नै देशका फखर जमानलाई पछि पार्दै अप्रिल महिनाको प्लेअर अफ दि मन्थ घोषित भएका हुन्। महिलातर्फ अष्ट्रेलियाका एलिसा हेलीले अवार्ड जितिन्। भारतका विराट कोहलीलाई पछि पार्दै बाबर एकदिवसीय वरियाताको शीर्ष स्थानमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।