image
image

अब अनलाइनबाटै सवारी साधनको राजश्व तिर्ने सकिने

काठमाडौँ । सरकारले सबै किसिमका करहरु नागरिक एपबाट तिर्न मिल्ने व्यवस्थाको तयारी थालेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एंव प्रवक्ता शोभाकान्त पाण्डेका अनुसार यही आर्थिक वर्षदेखि सवारी साधनको राजश्व तिर्ने तथा नवीकरण शुल्क एपमार्फत तिर्न मिल्ने व्यवस्था गरिने तयारी गरिएको हो ।

अबको केही सातापछि सवारीसाधन कर, चालक अनुमति पत्र दस्तुर, नवीकरण शुल्क, जरिवाना लगायत राजश्व अनलाइनबाटै तिर्नसक्ने सुविधा कार्यान्वयन हुने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

यसका लागि मन्त्रालयले अनुसार अपग्रेडेड भेहिकल रजिस्ट्रेसन सिस्टमसहितको ट्रान्सपोर्टे म्यानेजमेन्ट इन्फरमेशन सिस्टम विकास गर्ने तयारी गरेको छ । 


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।