image
image
राष्ट्रपतिको जोड : साझा सङ्कल्पबाट मात्रै समृद्धि सम्भव

राष्ट्रपतिको जोड : साझा सङ्कल्पबाट मात्रै समृद्धि सम्भव

२३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि साझा राष्ट्रिय सङ्कल्प, सहकार्य र एकता आवश्यक रहेको बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी तथा सदस्यहरूसँगको भेटमा उहाँले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउँदै लगानी, उत्पादन र रोजगारीका अवसर विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो। मुलुकको आर्थिक अवस्था सुधार गर्न उद्योग व्यवसायको प्रवर्द्धन, उद्यमशीलताको विकास र उपलब्ध स्रोतसाधनको उचित उपयोग आवश्यक रहेको उहाँको भनाइ छ। राष्ट्रको दीर्घकालीन हितलाई केन्द्रमा राखेर सबै पक्ष एकजुट भई अघि बढ्न सके मात्रै दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने सन्देश उहाँले दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।