image
image
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त

असोज १२। डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। कम्पनीले शर्मालाई नयाँ सीईओका रूपमा नियुक्त गरेको हो। शर्माले कम्पनीको नेतृत्व गर्दै इसेवाको डिजिटल भुक्तानी तथा वित्तीय सेवासम्बन्धी गतिविधिलाई थप विस्तार गर्ने जिम्मेवारी सम्हाल्नेछन्।

इसेवा नेपालको डिजिटल भुक्तानी क्षेत्रमा लामो समयदेखि सक्रिय कम्पनी हो। मोबाइल तथा डिजिटल माध्यमबाट विभिन्न प्रकारका भुक्तानी तथा वित्तीय कारोबारको सुविधा प्रदान गर्दै आएको इसेवाले पछिल्लो समय डिजिटल वित्तीय सेवाको पहुँच विस्तारमा जोड दिँदै आएको छ। नयाँ नेतृत्वसँगै कम्पनीले आफ्ना सेवा तथा प्रविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।