image
image
दुबईबाटै घरको ठेगानामा पासपोर्ट डेलिभरी हुने

दुबईबाटै घरको ठेगानामा पासपोर्ट डेलिभरी हुने

असोज ९। नेपाली महावाणिज्यदूतावास, दुबईले नयाँ बनेर आएका राहदानी (पासपोर्ट) सम्बन्धित आवेदककै ठेगानामा डेलिभरी गर्ने व्यवस्था गरेको छ। दूतावासका अनुसार अब नयाँ राहदानी लिन कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हट्दै इमिरेट्स पोस्टमार्फत आवेदकले उपलब्ध गराएको ठेगानामै पासपोर्ट पठाइने व्यवस्था गरिएको हो। यसबाट यूएईमा रहेका नेपाली सेवाग्राहीलाई राहदानी लिन दूतावाससम्म पुग्नुपर्ने समय र झन्झट कम हुने अपेक्षा गरिएको छ। नयाँ राहदानी प्राप्त भएपछि सम्बन्धित आवेदकको ठेगानामा पठाउने प्रक्रियालाई सहज बनाउन इमिरेट्स पोस्टको सेवा प्रयोग गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।