image
image
विपद्पछि नेपाललाई जापानको निरन्तर सहयोग

विपद्पछि नेपाललाई जापानको निरन्तर सहयोग

असोज ६ । जापानले नेपालमा हालै भएको प्राकृतिक विपद्पछि आपत्कालीन राहत तथा उद्धारदेखि मध्यम र दीर्घकालीन पुनःस्थापनासम्म सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ। जापानले विपद्बाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा आवश्यक संरचनाको पुनर्निर्माणमा नेपाललाई सहयोग गर्ने जनाएको हो।

जापानले विपद्का बेला तत्काल आवश्यक पर्ने मानवीय सहायता उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक प्राविधिक, आर्थिक तथा संस्थागत सहयोग समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल र जापानबीच लामो समयदेखि रहँदै आएको सहकार्यलाई विपद् व्यवस्थापन र पुनर्निर्माणका क्षेत्रमा थप प्रभावकारी बनाउने विषयमा पनि जोड दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।