image
image
लेदो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा यातायात सहज

लेदो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा यातायात सहज

असोज २ मुग्लिन–नारायणगढ सडकखण्डको १५ किलोमा माथिबाट लेदो सडकमा खसेपछि केही समय एकतर्फी अवरुद्ध भएको सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ। सडकमा खसेको लेदो हटाएपछि यातायातका साधनलाई दुवैतर्फबाट आवागमनको व्यवस्था मिलाइएको हो। सडक खुला भएसँगै रोकिएका तथा नियमित रूपमा गुडिरहेका सवारीसाधनहरू आफ्नो गन्तव्यतर्फ अघि बढिरहेका छन्। वर्षायामका कारण यस सडकखण्डमा पहिरो तथा लेदो खस्ने जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।