image
image
ग्यास अभाव चाँडै हट्ने, दैनिक १६० बुलेट ल्याउने तयारी

ग्यास अभाव चाँडै हट्ने, दैनिक १६० बुलेट ल्याउने तयारी

भदौ ३१।  नेपालमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव समाधान गर्न भारतबाट दैनिक १६० बुलेट ग्यास ल्याउने व्यवस्था गरिएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले बताएका छन्। यसअघि दैनिक करिब ९०–९५ बुलेट मात्र आइरहेको र कृष्णभीरको पहिरोका कारण आपूर्ति प्रभावित भएको जनाइएको छ। अतिरिक्त ग्यास ल्याउन भारतीय आयल कर्पोरेसनसँग व्यवस्था मिलाइएको र एक साताभित्र आपूर्ति सामान्य हुने अपेक्षा मन्त्री साहले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।