image
image
बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुलको मर्मत तथा पुनःनिर्माण सुरु

बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुलको मर्मत तथा पुनःनिर्माण सुरु

भाद्र ३०। बाढीका कारण क्षति पुगेका झोलुङ्गे पुलहरूको सरकारले मर्मत तथा पुनःनिर्माणको काम सुरु गरेको छ। बाढीका कारण आवतजावत प्रभावित भएका क्षेत्रका पुललाई प्राथमिकतामा राख्दै आवश्यक मर्मत तथा पुनःनिर्माण अघि बढाइएको हो। पुलको मर्मतपछि स्थानीय बासिन्दाको आवतजावत सहज हुने तथा जोखिमपूर्ण अवस्थामा यात्रा गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।