image
image
भोटेकोशी बाढीमा निजी क्षेत्रको ३ खर्ब क्षति

भोटेकोशी बाढीमा निजी क्षेत्रको ३ खर्ब क्षति

भाद्र ३०। भोटेकोशी बाढीबाट सरकारी तथा निजी क्षेत्रतर्फ गरी करिब ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ। द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरडीएनए) को प्रतिवेदनअनुसार कुल क्षतिमध्ये करिब ३ खर्ब रुपैयाँ निजी क्षेत्रको रहेको छ। बाढीका कारण निजी व्यवसाय, उद्योग, पूर्वाधार तथा अन्य क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक मूल्यांकनमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।