image

अब संक्रमितलाई भाइबरमार्फत निःशुल्क स्वास्थ्य परामर्श

काठमाडाैं । नेपालमा पनि कोरोना भाईरसको दोस्रो लहर तीव्र गतिमा फैलिन थालेपछि नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ बाट संक्रमित व्यक्तिहरुका लागि ‘हेल्लो डक्टर’ अभियान सुरु गरेको छ । महासंघले यो सेवा आज बाट संचालनमा ल्यएको हो ।
 
कोभिड संक्रमित भई घरमै आइसोलेसनमा बसेका बिरामीहरुले चिकित्सकसँग सल्लाह लिन चाहेमा भाइबर नम्बर २११११२११११ मा म्यासेज गर्न सक्छन् . संक्रमितको नाम, उमेर र ठेगानासहित म्यासेज पठाएपछि ‘डक्टर अन कल’का चिकित्सकले बिरामीलाई भाइबरमार्फत स्वास्थ्य परामर्श दिईने बताएका छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।