image
image
ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भाद्र २५। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। पछिल्लो समय देशभर ग्यासको अभाव देखिएपछि सरकारको आपूर्ति व्यवस्थापनप्रति चौतर्फी आलोचना र विरोध भइरहेको थियो। ग्यास सहज रूपमा उपलब्ध गराउन नसकेको विषयमा मन्त्री यादवमाथि समेत दबाब बढ्दै गएको थियो। यहीबीच उनले मन्त्री पदबाट राजीनामा दिएको बताइएको छ। उनको राजीनामालाई पछिल्लो ग्यास संकट र मन्त्रालयको आपूर्ति व्यवस्थापनसँग जोडेर हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।