image
image
भोटेकोशी बाढीपीडित बालबालिकालाई छात्रवृत्ति

भोटेकोशी बाढीपीडित बालबालिकालाई छात्रवृत्ति

भाद्र २३। भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले घोषणा गरेको करिब एक अर्ब रुपैयाँको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ कार्यान्वयनका लागि कार्यविधि तयार गर्न लागेको छ। योजनाअन्तर्गत प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका प्रभावित विद्यार्थीलाई पूर्ण, आंशिक तथा आवासीय छात्रवृत्ति उपलब्ध गराइनेछ। पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, खाना तथा आवासको समेत व्यवस्था गरिने सरकारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।