image
image
बाढीपीडित व्यवसायीलाई सरकारको राहत प्याकेज

बाढीपीडित व्यवसायीलाई सरकारको राहत प्याकेज

भाद्र २२।  भोटेकोशी बाढीबाट प्रभावित उद्योगी तथा व्यवसायीलाई सरकारले कर छुट, भन्सार महसुल छुट, कर्जा पुनरसंरचना तथा ब्याजमा सहुलियत र बीमा दाबी भुक्तानीमा सहजता दिने भएको छ। बाढीले क्षति पुर्‍याएका व्यावसायिक सवारी, मेसिन तथा उपकरण पुनः आयात गर्दा सम्पूर्ण भन्सार महसुल छुट दिने व्यवस्था गरिएको छ। प्रभावित व्यवसायीले बैंकबाट लिएको कर्जाको साँवा–ब्याज पुनरसंरचना वा पुनर्तालिकीकरण गर्न सक्नेछन् भने एक वर्षसम्म आधारदरमा अधिकतम ०.५ प्रतिशत बिन्दु प्रिमियममा सहुलियत कर्जा उपलब्ध गराइनेछ। त्यस्तै, बीमा दाबीको प्रारम्भिक मूल्याङ्कनका आधारमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।