image
image
बाढीपीडितमाथि घृणात्मक टिप्पणी गर्नेमाथि साइबर ब्युरो सक्रिय

बाढीपीडितमाथि घृणात्मक टिप्पणी गर्नेमाथि साइबर ब्युरो सक्रिय

भाद्र २२। भोटेकोशी बाढीबाट प्रभावित पीडित तथा उद्धार कार्यलाई लक्षित गरी सामाजिक सञ्जालमा अपमानजनक, आपत्तिजनक र घृणात्मक टिप्पणी गर्नेहरूमाथि नेपाल प्रहरीको साइबर ब्युरोले निगरानी बढाएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही अघि बढाउने उद्देश्यले ब्युरोले विशेष टोली परिचालन गरेको जनाएको छ। विपत्तिको संवेदनशील अवस्थामा पीडितको भावनामा चोट पुर्‍याउने तथा सामाजिक सद्भाव भड्काउने सामग्रीप्रति गम्भीर हुँदै साइबर ब्युरोले सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र संयमित हुन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।