image
image

पशुपतिमा एक सातादेखि झन्डै ३०० शवको अन्त्येष्टि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरस महामारीका कारणले हिजो शुक्रवार साँझसम्म कुल ३,५७९ जनाको मृत्यु भइसकेको छ।

संक्रमणबाट दैनिक मृत्युदर समेत सर्वाधिक वृद्धि भइरहेको छ । पछिल्लो एक सातामा २९५ जनाको शव पशुपति क्षेत्रमा  विद्युतीय शवदाहगृह र बाग्मती किनारमा शवको व्यवस्थापन गरिएको छ।

एकै समयमा शवको चाप बढेका कारण वैकल्पिक स्थानसमेतको बन्दोबस्त गर्न लागेको कोषले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।