image
image
भरतबहादुर खड्का संसद् बैठकमै ढले

भरतबहादुर खड्का संसद् बैठकमै ढले

बिहीबार, १८ ।  प्रतिनिधिसभाको बैठक चलिरहेका बेला सांसद भरतबहादुर खड्का अचानक ढलेका छन्। उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ। प्रारम्भिक विवरणअनुसार रक्तचाप कम भएको आशंका गरिएको छ।

खड्का डोटीबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य हुन्। उनले २०२६ को निर्वाचनमा १४,८९७ मत प्राप्त गर्दै एमालेका दीपकबहादुर धामीलाई ७८७ मतले पराजित गरेका थिए।

उनी हाल प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।