image
image
भारतले नुवाकोटको बाढीपीडित विद्यालय पुनर्निर्माण गर्ने

भारतले नुवाकोटको बाढीपीडित विद्यालय पुनर्निर्माण गर्ने

भाद्र १८। नुवाकोटको बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भारतको सहयोगमा पुनर्निर्माण हुने भएको छ। बाढी आउनुअघि विद्यालयका प्रधानाध्यापकले समयमै विद्यार्थीलाई सुरक्षित स्थानमा सारेका कारण विद्यालयमा अध्ययनरत करिब १,६०० विद्यार्थीको ज्यान जोगिएको थियो। तर बाढीले विद्यालय भवन तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। भारतले विद्यालयको पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेपछि बाढीबाट प्रभावित विद्यार्थीले पुनः सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।