image
image
करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम असोज १ गतेसम्म स्थगित

करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम असोज १ गतेसम्म स्थगित

भाद्र १७, २०८३।आन्तरिक राजस्व विभागले बाढी तथा पहिरोका कारण करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम २०२६ को आगामी ड्र सेप्टेम्बर १७ (असोज १) सम्मका लागि स्थगित गरेको छ। विभागका अनुसार अगस्ट १७ देखि ३१ सम्मका खरिद बिलका आधारमा हुने दैनिक तथा बम्पर पुरस्कारको छनोट अब सेप्टेम्बर १७ मा हुनेछ। कार्यक्रममा प्रत्येक १५ दिनमा एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार तथा दैनिक एक जनाले १ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।