image
image
महिला भलिबल लिग स्थगित, बाढीपीडितप्रति ऐक्यबद्धता

महिला भलिबल लिग स्थगित, बाढीपीडितप्रति ऐक्यबद्धता

भाद्र १७, २०८३। नेपालमा आयोजना हुन लागेको तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (EWVL) रसुवाको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै स्थगित गरिएको छ। आयोजकका अनुसार विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै प्रतियोगिता तत्काल अघि नबढाउने निर्णय गरिएको हो। लिगको तेस्रो संस्करण यसअघि अक्टोबर २ देखि १० सम्म काठमाडौंमा आयोजना गर्ने तयारी थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।