image
image
“अपर तामाकोशी पनि अलर्टमा”

“अपर तामाकोशी पनि अलर्टमा”

११ भदौ।अपर तामाकोशी जलविद्युत् आयोजना बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतामा राखिएको छ। तामाकोशी नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनाका कारण आयोजनाका सम्बन्धित निकायले नदीको जलस्तर तथा आसपासका संरचनाको निरन्तर निगरानी गरिरहेका छन्। सम्भावित जोखिमबाट आयोजना तथा आसपासका क्षेत्रमा हुन सक्ने क्षति न्यूनीकरण गर्न आवश्यक सुरक्षा तथा सावधानीका उपाय अपनाइएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।