image
image
रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पूर्वप्रधानमन्त्री कार्कीको श्रद्धाञ्जली

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पूर्वप्रधानमन्त्री कार्कीको श्रद्धाञ्जली

११ भदौ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले रसुवा बाढीमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।

सम्पर्कविहीन सबैको सकुशल उद्धारको कामना गर्दै उनले घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।