image
image
भारतले नेपाललाई बाढीपीडितका लागि ४७.५ टनभन्दा बढी मानवीय सहायता पठायो

भारतले नेपाललाई बाढीपीडितका लागि ४७.५ टनभन्दा बढी मानवीय सहायता पठायो

भाद्र ११, २०८३। भारतले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि ४७.५ टनभन्दा बढी आपत्कालीन राहत सामग्री पठाएको छ। भारतले औषधि, खाद्यान्न, अस्थायी आवासका सामग्री, कम्बल, सोलार बत्ती तथा अन्य आवश्यक सामग्री नेपाल पठाएको हो।

पहिलो चरणमा १० टन राहत सामग्री भारतीय वायुसेनाको C-130J विमानमार्फत नेपाल ल्याइएको थियो। त्यसपछि थप ३७.५ टन आपत्कालीन सामग्री पठाइएको छ। साथै, प्रभावित जिल्लाहरूमा स्थानीय आवश्यकताअनुसार छुट्टाछुट्टै राहत सामग्रीसमेत पुर्‍याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।