image
image
रसुवा बाढी: टिचिङ अस्पतालमा २६ घाइते ल्याइए, उपचारका क्रममा एकको मृत्यु

रसुवा बाढी: टिचिङ अस्पतालमा २६ घाइते ल्याइए, उपचारका क्रममा एकको मृत्यु

११ भदौं, काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएका बिहिबार बिहानसम्म  २६ जनालाई उपचारका लागि ल्याइएको छ।

उनीहरूमध्ये २५ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।