नदी थुनिएको स्थानमा अझै ताल पूरा खुलेन, जोखिम कायमै: चीनले दियो सूचना
भदौ १० बुधबार। चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपरिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन । जसका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ।
बाढीसम्बन्धी सूचना जारी गर्दै नेपाल बाढी सूचना र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी थुनिएको स्थानमा ताल पूर्ण रूपमा नखुलेको जानकारी दिएको हो।
काठमाडौँ । चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपरिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुलेको छैन । जसका कारण भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ।
बाढीसम्बन्धी सूचना जारी गर्दै नेपाल बाढी सूचना र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी थुनिएको स्थानमा ताल पूर्ण रूपमा नखुलेको जानकारी दिएको हो।