image
image
मेक्सिको २–० ले अगाडि, इक्वेडरविरुद्ध दबाबमा

मेक्सिको २–० ले अगाडि, इक्वेडरविरुद्ध दबाबमा

काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत मेक्सिकोले इक्वेडरविरुद्ध २ गोलको अग्रता बनाएको छ।

मेक्सिको सिटी स्टेडियममा जारी खेलको ३१औं मिनेटसम्म मेक्सिकोले २–० को अग्रता लिएको हो। २१औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै अग्रता दिलाएका थिए भने ३१औं मिनेटमा राउल जिमेनेजले गोल थपे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।