image
image
संसदमा मन्त्रीहरूको व्यवहारप्रति एमालेको आपत्ति

संसदमा मन्त्रीहरूको व्यवहारप्रति एमालेको आपत्ति


काठमाडौँ ।  प्रतिनिधिसभाको बैठकमा बोलिरहेका सांसद र सभामुखको आसनबीचबाट दुई मन्त्री हिँडेको विषयमा नेकपा एमालेले आपत्ति जनाएको छ। एमाले प्रमुख सचेतक Ain Bahadur Mahar ले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०(६) उल्लङ्घन भएको भन्दै मन्त्रीहरूले संसदीय मर्यादा र संसद्को गरिमा घटाएको आरोप लगाए। उनले घटनाप्रति आपत्ति जनाउँदै सभामुखसँग आवश्यक रुलिङ गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।