महिला टी–२० क्रिकेटः नेपाल र इन्डोनेसिया भिड्दै
काठमाडौं । एसियन गेम्स महिला टि–२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले आज इन्डोनेसियासँग भिड्दैछ । खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट मलेसियाको क्वालालम्पुरमा सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो । समूह ‘बी’ को अंक तालिकामा नेपाल १ खेलबाट २ अंकसहित शीर्षस्थानमा छई विशेष नमाज ९प्रार्थना० पढिन्छ र एक–अर्कालाई अङ्कमाल गरेर ‘इद मुबारक’ भन्दै शुभकामना आदानप्रदान गरिन्छ ।









