image
image
सभापति रविलाई हर्क साम्पाङले भने–लिम्पियाधुरा, लिपुलेक फर्काउन भारतसँग बोल्नु

सभापति रविलाई हर्क साम्पाङले भने–लिम्पियाधुरा, लिपुलेक फर्काउन भारतसँग बोल्नु


काठमाडौं ।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी फर्काउन भारतसँग कुरा गर्न आग्रह गरेका छन्।

रास्वपा सभापति लामिछाने, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा जेठ १८ गते भारत भ्रमणमा जाँदैछन्।त्यसतर्फ लक्ष्य गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष राईले भनेका छन्, ‘रवि लामिछानेजी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है।’लामिछाने सञ्चारकर्मी रहँदा यस्ता विषयमा कुरा उठाउने गरेको पनि राईले स्मरण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।