image
image
सम्याइएपछि खुला मैदानजस्तो देखियो थापाथलीको बागमती नदी किनार

सम्याइएपछि खुला मैदानजस्तो देखियो थापाथलीको बागमती नदी किनार

काठमाडौँ । थापाथलीको बागमती नदी किनार सम्याइएको छ।सुकुम्बासी बसोबास गर्दै आएको संरचनामा डोजर चलाएपछि खण्डहर बनेको बागमती किनार सम्याइएको छ।अहिले यो ठाउँ खुला मैदानजस्तो देखिएको छ।

गत महिना सरकारले डोजर चलाएर यहाँको वस्ती हटाएको थियो। यहाँ बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई अहिले होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले १५ दिनभित्र लगत संकलन गरी उनीहरुको दीर्घकालीन व्यवस्थापन गर्ने भनेको थियो। तर स्थायी व्यवस्थापन अझै भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।