image
image
बुटवलमा विभिन्न स्थानबाट आएका  सुकुमबासीहरूले प्रदर्शन

बुटवलमा विभिन्न स्थानबाट आएका  सुकुमबासीहरूले प्रदर्शन

काठमाडौँ । बुटवलमा विभिन्न स्थानबाट आएका  सुकुमबासीहरूले प्रदर्शन गरेका छन् । भूमिहीन  सुकुमबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शनसहित विरोध कार्यक्रम गरिएको हो ।

प्रदर्शनकारीहरूले भूमि अधिकार सुनिश्चित गर्नुपर्ने, व्यवस्थापनको काम छिटो अघि बढाउनुपर्ने लगायतका माग राखेका छन् । प्रदर्शनपछि बुटवलको ट्राफिक चोकमा कोणसभा आयोजना गरिने कार्यक्रम रहेको छ । त्यसपछि सम्मेलन समेत हुने जनाइएको छ ।कार्यक्रममा रुपन्देहीसहित आसपासका क्षेत्रबाट  सुकुमबासीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।