image
image
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा सम्बोधन नगरेपछि सभा छोडेर हिँडे हर्क साम्पाङ

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा सम्बोधन नगरेपछि सभा छोडेर हिँडे हर्क साम्पाङ


 काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको माग गर्दै विपक्ष दलका नेताहरूले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेका छन्। बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस् भन्ने प्रट्ठ्ताव प्रधानमन्त्री बालेन्द्र शाहले तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दैं विपक्ष दलका सांसदहरूले बैठक अवरुद्ध पारेका हुन्।

सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरूले आपत्ति जनाइरहेका छन्। यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री शाह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै संसद छोडेर हिँडेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।